द्वन्द्वकालीन आयोगका लागि १ अर्ब ४० करोड  « Khabarhub

द्वन्द्वकालीन आयोगका लागि १ अर्ब ४० करोड 


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले द्वन्द्वकालीन आयोगका लागि १ अर्ब ४० करोड छुट्याएको छ। 

संसद्‌मा आइतबार आर्थिक वर्ष ०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले ती आयोगलाई बजेट विनियोजन गरेको जानकारी दिएका हुन्। उनले द्वन्द्वकालीन घटनाहरू निरुपण गर्ने समेत बताए।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ७ : ५० बजे

सामुदायिक वनको १२ लाख हिनामिना : रास्वपा नेता अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वन उपभोक्ता समितिको रकम

महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला

बैतडी– महाकाली नदीमा बेपत्ता भएका  बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४

एमालेमा विष्णु पौडेलको यु-टर्न, बादललाई ताकेर ओलीतिर निशाना

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले बिहीबारदेखि