दूरसञ्चार सेवा दस्तुर घट्यो‌‌, अब इन्टरनेटको शुल्क घट्ने « Khabarhub

दूरसञ्चार सेवा दस्तुर घट्यो‌‌, अब इन्टरनेटको शुल्क घट्ने


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले दूरसञ्चार सेवा दस्तुर वापत लिइने शुल्कको तीन प्रतिशत घटाएको छ ।

आर्थिक वर्ष २०७९/८० मार्फत इन्टरनेट शुल्क घटाउने नीति लिएको हो ।

अहिलेसम्म सरकारले दूरसञ्चार सेवा दस्तुर १३ प्रतिशत लिँदै आएको थियो । आगामी आर्थिक वर्षदेखि भने जम्मा १० प्रतिशत दस्तुर लाग्ने भएको छ ।

योसँगै अब इन्टरनेटको शुल्क पनि घट्नेछ भने फोन तथा मोबाइल सेवा प्रयोग गर्दा लाग्ने इन्टरनेटमा लाग्ने शुल्क पनि घट्ने भएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  १० : ३६ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ