राष्ट्रपति जेलेन्स्कीको रूसी आक्रमणपछिको पहिलो पूर्वी युक्रेनको भ्रमण | Khabarhub Khabarhub

राष्ट्रपति जेलेन्स्कीको रूसी आक्रमणपछिको पहिलो पूर्वी युक्रेनको भ्रमण


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कीभ– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी आक्रमणपछि पहिलो पटक देशको युद्धग्रस्त पूर्वको खार्किभ क्षेत्रको भ्रमण गरेका छन् । त्यस क्षेत्रबाट मस्को पछिल्ला हप्ताहरूमा पछाडि हटेको छ ।

जेलेन्स्कीको कार्यालयले टेलिग्राममा बुलेट प्रुफ भेस्ट लगाएको र खार्किभ र त्यसको वरपरका थुप्रै भत्किएका भवनहरू देखाइएको भिडियो पोस्ट गरेको छ । “खार्किभ र त्यस क्षेत्रमा २, २२९ भवनहरू ध्वस्त भएका छन्।

हामी पुनर्स्थापना, पुनर्निर्माण गर्नेछौँ,“ पोस्टमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ११ : २३ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको