भन्सार एजेन्टमा छानिए ६६० जना, को को परे ? (सूचीसहित) « Khabarhub

भन्सार एजेन्टमा छानिए ६६० जना, को को परे ? (सूचीसहित)


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकसेवा आयोगले लिएको परीक्षाबाट ६६० जना भन्सार एजेन्टमा छनोट भएका छन् ।

भन्सार विभागले एक सूचना जारी गर्दै भन्सार एजेन्टहरुको अन्तिम नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले भन्सार एजेन्टका लागि गत वैशाख १७ गते लिखित परीक्षा लिएको थियो । उक्त परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो ।

लिखित परीक्षाबाट अन्तवार्ताका लागि ८ सय ६० जना छनोट भएको भन्सार विभागले सूचनामार्फत जानकारी गराएको छ । छनोट भएकाहरूले असार ५ गतेदेखि असार १३ गतेसम्म अन्तर्वार्ता दिएका थिए ।

अन्तर्वार्तामा सहभागी ८५७ जना उम्मेदवारहरु मध्येबाट ६६० जना नयाँ भन्सार एजेन्ट छानिएको भन्सार विभागले जनाएको छ ।

हेर्नुहोस् विभागको नतिजाः

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १० : ०३ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र