पौडी खेल्दा नदीमा डुबेर एक बालकको मृत्यु « Khabarhub

पौडी खेल्दा नदीमा डुबेर एक बालकको मृत्यु


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । शिवराज नगरपालिका–११ कञ्चनियाको धोबिघाटस्थित सडवा बस्ने करन मौर्याको छोरा १४ वर्षीय आकाशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका आकाश डुबेको स्थानदेखि अन्दाजी तीन किलोमिटर दक्षिण सिरिन्डिहवा गाउँ नजिकै उनको शव फेला परेको छ । शुक्रबार प्रहरी टोली, परिवार र स्थानीयले खोजतलास गर्दै जाने क्रममा नदीको बीच भागमा बालुवा थुप्रेको ठाउँमा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ९ : १५ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले