यू–२० साफ च्याम्पियनसिप : बंगलादेशको लगातार तेस्रो जित « Khabarhub

यू–२० साफ च्याम्पियनसिप : बंगलादेशको लगातार तेस्रो जित


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भुवनेश्वर । भारतमा जारी साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबलमा बंगलादेशले लगातार तेस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको खेलमा बंगलादेशले माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै लगातार तेस्रो जित निकालेको हो ।

बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लामले ह्याट्रिक पूरा गरे । मोहमद राफिकुल इस्लामको नाममा एक गोल रह्यो ।

माल्दिभ्सका जेइन जाफरले एक गोल फर्काए ।यस जितसँगै बंगलादेशले ३ खेलमा ९ अंक ओडेको छ ।बंगलादेश शीर्ष स्थानमा उक्लिएको छ । भने नेपाल दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १० : ३८ बजे

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र