शान्ति प्रक्रिया टुङ्गो लगाउन एमाले बाधक बन्यो : प्रचण्ड « Khabarhub

शान्ति प्रक्रिया टुङ्गो लगाउन एमाले बाधक बन्यो : प्रचण्ड


१३ भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया टुङ्गो लगाउन एमाले बाधक बन्न खोजेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा आयोजित माओवादी पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले शान्ति प्रक्रिया टुङ्गीन नदिन भाँजो हाल्ने काम गर्न खोजिएको आरोप लगाउएका हुन्। उनले संक्रमणकाली न्यायका सन्दर्भमा माओवादीलाई अपराधी देखाउन खोज्ने काम भएको र माओवादीलाई ठेगान लगाउन बिधेयक ल्याउनुपर्ने तर्क गर्न खोजिएको जिकिर गरे ।

प्रचण्डले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे समयसीमा राख्ने प्रस्ताव आफैँले गरेको तर एमाले अध्यक्ष केपी शर्मा ओलीले नमान्दा त्यो प्रावधानसहितको विधेयक पेस हुन नसकेको धारणा राखे ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  १० : १९ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर