विश्वकप फुटबलमा आज चार खेल हुँदै « Khabarhub

विश्वकप फुटबलमा आज चार खेल हुँदै


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप फुटबलमा मंगलबार चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गतका अन्तिम खेल हुनेछन् । मंगलबार समूह ‘ए’ र समूह ‘बी’का दुई दुई खेल हुने तालिका छ ।

नेपाली समय अनुसार मंगलबार साँझ ८ः४५ बजे एउटै समयमा इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीचको खेल हुनेछ । यो खेलबाट समूह ‘ए’ बाट अन्तिम १६ मा दुई देशको ढुंगो लाग्नेछ ।

मंगलबारको दोस्रो खेल राति १२ः४५ बजे सुरु हुनेछ । इरान र अमेरिका तथा वेल्स र इंग्ल्यान्डको खेल एउटै सयमा हुनेछ । यो खेलबाट समूह ‘बी’बाट अन्तिम १६ मा पुग्ने दुई देशको टुंगो लाग्नेछ ।

विश्वकपमा सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ७ : ०४ बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का