ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ « Khabarhub

ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अवैध लागू औषधसहित झापाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका १० धुलाबारी बजारबाट ब्राउन सुगरसहित भारतीय नागरिक २२ वर्षीया रजिया आलमलाई सोमबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई अवैध लागू औषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ३ : ४५ बजे

जुम्लाबाट ज्ञानेन्द्र शाहीको अठोट : हामी फेरि उठ्नेछौँ, हामी फेरि जुट्नेछौँ

जुम्ला- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रवादी शक्तिहरूलाई उच्च

नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन आवश्यक

एमालेका अन्तिम पदाधिकारी पनि हारनजिक, श्रमसंस्कृतिले भोजपुरबाट अर्को सीट थप्दै

काठमाडौं- नेकपा एमालेका अध्यक्षदेखि अधिकांश पदाधिकारी बढारिएको अवस्थामा अन्तिम आशा