उदयपुर १ मा कांग्रेसका नारायण खड्का विजयी « Khabarhub

उदयपुर १ मा कांग्रेसका नारायण खड्का विजयी


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नारायण खड्का निर्वाचित भएका छन्। परराष्ट्र मन्त्री समेत रहेका खड्काले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जु चौधरी पराजित गरेका हुन् ।

अन्तिममत परिणामअनुसार खड्काले ३१ हजार २७० मत प्राप्त गरेका छन् । भने एमालेकी मञ्जु चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छन्। खड्का चौथो पटक सांसद निर्वाचित भएका हुन्।

 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १० : ०० बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका