सुनसरी ४ मा रोचक बन्दै प्रतिस्पर्धा, झिनो मतले कार्की अगाडि « Khabarhub

सुनसरी ४ मा रोचक बन्दै प्रतिस्पर्धा, झिनो मतले कार्की अगाडि


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले झिनो अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार कार्कीले २४ हजार १७५ मत ल्याएका छन् भने नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २३ हजार ९६५ मत पाएका छन्। उनीहरु बिच एक सय २५ मतान्तर रहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १० : २७ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि