लता मङ्गेशकर २२ दिनदेखि आईसीयूमा « Khabarhub

लता मङ्गेशकर २२ दिनदेखि आईसीयूमा

स्वास्थ्यमा सुधार हुँदै


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतकी दिग्गज गायिका लता मङ्गेशकरको स्वास्थ्यमा सुधार आएको छ।

मुम्बईको ब्रीज क्यान्डी अस्पतालमा २२ दिनदेखि भर्ना भएकी गायिका मङ्गेशकरको स्वास्थ्यमा सुधार आएको अस्पताललाई उदृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ।

८ जनावरीमा कोरोना र निमोनिया भएपनि उनलाई अस्पताल भर्ना गरिएको छ। अस्पताल भर्ना भएको पहिलो दिनदेखि नै उनको सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार भइरहेको छ।

स्वास्थ्यमा सुधार आएसँगै उनको भेन्टिलेटर सहयोग हटाइएको उपचारमा संलग्न डाक्टर प्रतीत समदानीले बताए। तर मङ्गेसकरको स्वास्थ्य निरीक्षणको लागि आइसीयूमै राखिएको पनि उनले बताए।

भारतीय सिनेमाको सबैभन्दा प्रसिद्ध गायिका लता मङ्गेशकरले १९४२ मा १३ वर्षको उमेरमा पहिलो गीत गाएकी थिइन्।

उनले अहिलेसम्म ३० हजारभन्दा धेरै गीत रेकर्ड गराएकी छन्। भारतले कला क्षेत्रमा उनको योगदानको लागि भन्दै २००१ म भारत रत्नबाट सम्मान गरेको छ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ६ : ३० बजे

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते