युक्रेन संकट : बेलायतले पूर्वी युरोपमा सेना दोब्बर पार्ने « Khabarhub

युक्रेन संकट : बेलायतले पूर्वी युरोपमा सेना दोब्बर पार्ने


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायतले पूर्वी युरोपमा परिचालन गर्ने सेनाको संख्या दोब्बर पार्ने योजना गरिरहेको जनाएको छ ।

युक्रेन तनाव बढिरहेका बेला रसियलाई दबाब दिन बेलायतले पछिल्लो योजना गरिरहेको बीबीसीले जनाएको छ ।

सम्भावित दोब्बर परिचालनले रसियाली प्रशासन क्रेमलिनलाई प्रष्ट सन्देश दिने उनले बताए । तनाब न्यूनका गर्न दुबै देशका रक्षा र विदेश मन्त्रीबीच भेटवार्ताको कार्यक्रम छ ।

त्यस्तै, प्रधानमन्त्री जोनसनले रसियाली राष्ट्रपति भ्लादमिर पुटिनलाई आगामी दिनमा टेलिफोन गर्ने कार्यक्रम छ ।

यसै साता पूर्वीयुरोप भ्रमण गर्न लागेका प्रधानमन्त्री जोनसनले रसियाको अस्थिर गतिविधि बेलायतका लागि मान्य नभएइको भन्दै सरकार सधै नेटो गठबन्धनसँग उभिने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ८ : ४९ बजे

ऊर्जा केन्द्रलाई निशाना नबनाउन इरानको अमेरिकालाई चेतावनी

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको ऊर्जा प्लान्टलाई निशाना

४० हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौं – राष्ट्रिय किताबखाना (शिक्षक)ले हालसम्म चालीस हजार स्थायी शिक्षकको

चौध बुँदे घोषणापत्र जारी गर्दै ‘कोशी मिडिया समिट’ सम्पन्न

सुनसरी – यहाँको इटहरी उपमहानगरपालिकामा आज आयोजित ‘कोशी मिडिया समिट’

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।