आइभरी कोस्टमाथि इंग्ल्यान्डको फराकिलो जित « Khabarhub

आइभरी कोस्टमाथि इंग्ल्यान्डको फराकिलो जित


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले आइभरी कोस्टलाई ३-० ले हराएको छ ।

मंगलबार राति भएको खेलको ३० औं मिनेटमा ओली वाट्कीन्स, ४५ औं मिनेटमा रहिम स्ट्रर्लिङ र इन्जुरी समयमा मिङ्सले गोल गर्दै इंग्ल्यान्डलाई ३-० को जित दिलाएका हुन् ।

४० औं मिनेटमा सेर्जी एरिएरले रातो कार्ड पाएपछि आइभरी कोस्ट १० खेलाडीमा समेटिएको थियो ।

मैत्रीपूर्ण खेलमै डेनमार्कले सर्बियालाई ३-० ले हराएको छ भने वेल्सले चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : २७ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको