नेपाल र जिम्बाब्वे ए बीचको खेल वर्षाका कारण स्थगित | Khabarhub Khabarhub

नेपाल र जिम्बाब्वे ए बीचको खेल वर्षाका कारण स्थगित


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली क्रिकेट टोली र जिम्बाब्वे ‘ए’ टोलीबीचको पहिलो एक दिवसीय खेल वर्षाका कारण स्थागित भएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सुरु हुने भनिएको खेल निरन्तर वर्षाका कारण स्थगित गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको हो । क्यानले स्थगित गरेको खेलको मिति भने तय गरेको छैन ।

मेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बाब्वे ‘ए’ सँग सिरिज खेल्न लागेको हो ।

सिरिजमा ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १ : १२ बजे

‘शिक्षकसँगको सम्झौतामा सरकार प्रतिबद्ध’

पाटन– कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विद्यालय शिक्षा विधेयकमा

झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित

झापा- मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयबासी

सरकारले माग पूरा नगरेको भन्दै राहत शिक्षकद्वारा सडकमै सुतेर प्रदर्शन

काठमाडौँ- सरकारले आफूहरुको माग पूरा नगरेको भन्दै राहत शिक्षकहरुले सडकमै

काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख बढीको चोरी

काठमाडौँ– चाड पर्व सुरु भएसँगै चोरीका घटना बढ्न थालेका छन्

ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर एमाले बागमती प्रदेश अधिवेशन सुरु

काठमाडौँ- ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर नेकपा एमालेको