आईपीएलमा आज दुई खेल हुँदै « Khabarhub

आईपीएलमा आज दुई खेल हुँदै


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा शनिबार दुई खेल हुँदैछन् । पहिलो खेलमा गुजरात लायन्सले रोयल च्यालेन्जर्स बैङ्गलोरको सामना गर्नेछ भने दोश्रो खेलमा राजस्थान रोयल्स र मुम्बई इण्डियन्स आमने सामने हुनेछन् ।

पहिलो खेल मुम्बईस्थित ब्रबोर्न स्टेडियममा बेलुकी पौने ४ बजे शुरु हुनेछ । त्यस्तै, दोश्रो खेल राति पौने ८ बजे शुरु हुनेछ ।

गुजरातका हार्दिक पाण्ड्याका लागि यो सयौँ आईपिएल खेल हो । त्यस्तै, गुजरातकै लकी फग्र्युसनको भने यो सयौँ टी–ट्वान्टी  खेल हो ।

८ खेलमा ७ मा जित निकालेको गुजरात १४ अंकसहित अंक तालिकाको शीर्ष स्थान छ । ९ खेलमा ५ मा जित निकालेको बैङ्गलोर १० अंकसहित तालिकाको पाँचौँ स्थानमा छ ।

त्यस्तै, ८ खेलमा ६ मा जित निकालेको राजस्थान १४ अंकसहित तालिकाको दोश्रो स्थानमा छ । अंकविहिन मुम्बई भने पुछारमा छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ३ : २६ बजे

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।