डाका मुद्दाका फरार न्युरोडबाट पक्राउ « Khabarhub

डाका मुद्दाका फरार न्युरोडबाट पक्राउ


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले डाका मुद्दामा फरार रहेका एक जनालाई राजधानीबाट पक्राउ गरेको छ ।

प्रहरीले राजधानीको न्युरोड मसान गल्लीबाट डाका मुद्दामा फरार चितवन रत्ननगर घर भइ हाल भक्तपुर सूर्यविनायक बस्दै आएका प्रदिप भट्टलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाँदा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनी चितवन पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ७ : १२ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज