वेल्सलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको नकआउट चरणमा « Khabarhub

वेल्सलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको नकआउट चरणमा


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वेल्सलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको नकआउट चरण प्रवेश गरेको छ।

मंगलबार रातिको खेलमा इंग्ल्यान्डले वेल्सलाई ३-० ले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो।

इंग्ल्यान्डका लागि पहिलो गोल खेलको ५० औं मिनेटमा मार्कुस राषफोर्डले गरे। खेलको ५२ मिनेटमा इंग्ल्यान्डका लागि फिल फोडेनले गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको ६८ औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै वेल्सविरुद्ध ३–० को अग्रता बनाए।

यो शानदार जितसँगै इंग्ल्यान्ड समूह ‘बी’ को विजेता बन्दै नकआउट चरण प्रवेश गरेको हो। इंग्ल्यान्डले तीन खेलमा सात अंक जोडेको छ। एक अंक बनाएको वेल्स प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ६ : ५१ बजे

मतदातालाई महावीर पुनले भने- तपाईँलाई मन पर्छ भोट देउ, मन पर्दैन भने नदेउ

काठमाडौं- स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो चुनावी अभियानका क्रममा मतदातालाई

अफगानिस्तानमा घरको छाना खस्दा ४ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहरमा शनिबार एक घरको छाना

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल