चीनको आणविक हतियार सन् २०३५ सम्म तीन गुणाभन्दा बढी हुने पेन्टागनको आँकलन « Khabarhub

चीनको आणविक हतियार सन् २०३५ सम्म तीन गुणाभन्दा बढी हुने पेन्टागनको आँकलन


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको आणविक हतियार अहिलेको तुलनामा सन् २०३५ सम्ममा तीन गुणाभन्दा बढी हुने सम्भावना रहेको अमेरिकी रक्षा प्रशासन पेन्टागनले जनाएको छ । पेन्टागनले एक रिपोर्ट प्रकाशित गर्दै चिनियाँ वायुसेना पछिल्लो समय तीव्र गतिमा परिष्कृत समेत हुँदै गएको बताइएको छ ।

‘रक्षा मन्त्रालयको अनुमान अनुसार चीनको परिचालित आणविक हतियार भण्डार ४०० नाघेको छ । रिपोर्टमा भनिएको छ, ‘यदि चीनले आफ्नो आणविक विस्तारको गतिलाई निरन्तरता दियो भने सन् २०३५ सम्ममा उसले करिब १५०० हतियारको भण्डार राख्न सक्छ ।’

अमेरिकाले चीनलाई मुख्य चुनौतीको रूपमा पहिचान गर्ने गरेको छ । चिनियाँ जनमुक्ति सेनाको वार्षिक प्रतिवेदनमा आणविक र परम्परागत शक्ति दुबैको सुधारमा जोड दिइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ११ : २८ बजे

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा

पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’ सम्झौता

डुम्रे– तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव