स्याङ्जा २ मा धनराज गुरुङको सुरुवाती अग्रता « Khabarhub

स्याङ्जा २ मा धनराज गुरुङको सुरुवाती अग्रता


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता बनाएका छन् ।

एक सय मत गणना गर्दा गुरुङले ७० मत प्राप्त गरेका छन् । भने नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २० मत प्राप्त गरेकी छिन् । लामो समयको विवादपछि स्याङ्जा २ मा बुधबार रातिबाट मतगणना सुरु भएको हो ।

 

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : ५३ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका