डेनमार्कलाई हराउँदै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश | Khabarhub Khabarhub

डेनमार्कलाई हराउँदै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको छ। बलियो प्रतिस्पर्धी डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै अष्ट्रेलिया अघिल्लो चरणमा प्रवेश गरेको हो ।

अष्ट्रेलियाका लागि एक मात्रै निर्णायक गोल म्याथ्यु लेकीले गरे । खेलको ६० औं मिनेटमा लेकीले गोल गरेका थिए। यससँगै समूह डीमा अष्ट्रेलियाले समूह चरणका तीन खेलबाट ६ अंक हात पारेको छ।

यसअघि अष्ट्रेलिया सन् २००६ मा भएको विश्वकपको अन्तिम १६ मा पुगेको थियो। यस समुहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १० : ५० बजे

संसदीय समितिमा विपक्षीले घेरे सरकारलाई, संसद् अवरोध गर्ने चेतावनी

काठमाडौं- संसदीय समितिमार्फत् विपक्षी दलहरूले सरकारलाई घेर्ने कोसिस गरेका छन्

४ विकेटको क्षतिमा अष्ट्रेलियाले जोड्यो ८६ रन

काठमाडौं– नेपालले सुरुवातमा राम्रो गरे पनि अष्ट्रेलिया आक्रामक देखिएका छन्।

आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना  आमा

भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु

एजेन्सी – भारतको दक्षिणी राज्य कर्नाटकमा बुधबार भएका दुई छुट्टाछुट्टै

रविविरुद्ध बहस गर्न भैरहवा पुगे वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको मुद्दामा सहकारी पीडितहरूको