विश्वकप फुटबल : फ्रान्सविरुद्ध ट्युनिसिया १–० ले विजयी | Khabarhub Khabarhub

विश्वकप फुटबल : फ्रान्सविरुद्ध ट्युनिसिया १–० ले विजयी


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबल अन्तरगत समूह डी को अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको छ । एजुकेशन सिटी स्टेडियममा बुधबार राति भएको खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० गोल अन्तरले पराजित गरेको हो । यस अघि नै नकआउट चरणमा प्रवेश गरेका फ्रान्स पराजित भएपनिसमूह विजेता भनेको छ ।

दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । दोस्रो हाफको ५८ औं मिनेटमा ट्युनिसियाले फ्रान्सको कमजोर डिफेन्सको फाइदा उठाउँदै अग्रता लियो ।

दोस्रो हाफमा गोल खाएपछि फ्रान्सले पहिलो रोजाइका खेलाडीलाई मैदान पठाएको थियो । किलीयन एमबाप्पे, एन्टोइन ग्रिजमन र ओस्मान डेम्बेले मैदान छिरेपनि फ्रान्स गोल फर्काउन असफल रहयो ।
जितका बाबजुद ट्युनिसिया नकआउट चरणमा भने पुग्न सकेन । अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई हराएपछि ट्युनिसिया समूह चरणबाट बाहिरियो ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ११ : ०१ बजे

पाकिस्तानमा आठ महिनादेखि तलब नपाएका शिक्षक आन्दोलित

एजेन्सी– खैबर पख्तुनख्वा प्रान्तको सरकारले यस क्षेत्रका विद्यालयका शिक्षकहरूलाई आठ

डेंगुको प्रकोप बढ्दै, गण्डकीका ६ जिल्लामा उच्च जोखिम

काठमाडौं– डेंगु सङ्क्रमणको प्रकोप बढ्दै जाँदा गण्डकीका ६ जिल्ला उच्च

पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह

काठमाडौं– भारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का

कालिजपालनबाट वार्षिक १२ लाख आमदानी

ढोरपाटन – यहाँको ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले छ वर्षदेखि

त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण

मोरङ – नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा तथा सञ्चार राज्यमन्त्रीका