अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने किशोर पक्राउ « Khabarhub

अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने किशोर पक्राउ


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सामाजिक सञ्जाल टेलीग्रामको च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने कार्यमा संलग्न एक जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिका ९ उमंटोल बस्ने धादिङ थाक्रे गाउँपालिका ७ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीले सामाजिक सञ्जालको माध्यमद्वारा प्रेमी प्रेमिकाको बहानामा अनलाइनमा अश्लील क्रियाकलाप गर्ने र उक्त क्रियाकलापको श्रव्यदृश्य तथा तस्वीरहरु सामाजिक सञ्जालका विभिन्न च्याट ग्रुपहरुमा आर्थिक लाभका लागि प्रसारण गर्ने गरेका थिए ।

महिला तथा नाबालिकाहरुको चरित्रहत्या गर्ने, दुःख हैरानी दिने कार्यमा संलग्न रहेकोले उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ५ : १७ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु