आधुनिक कालका श्रवण कुमार : १२ घण्टा पिठ्युँमा बोकेर पितालाई खोप लगाउन लगे « Khabarhub

आधुनिक कालका श्रवण कुमार : १२ घण्टा पिठ्युँमा बोकेर पितालाई खोप लगाउन लगे


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर कोरोना महामारीको तेस्रो लहर चलिरहेको छ । जसका कारण मानिसहरू पुनः एक पटक घरबाट बाहिर निस्कन समेत भयभीत भएका छन् । यही बेला ब्राजिलका एक युवा भने विश्वभर चर्चामा छन् ।

ब्राजिलका ती युवकले आफ्ना पितालाई कोरोनाविरुद्धको खोप लगाउन ६ घण्टा पिठ्युँमा बोकेर खोप केन्द्र पुर्‍याएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस तस्बिरमा युवकले पिताप्रति देखाएको स्नेहलाई विश्वभर प्रशंसा गरिएको छ । उनलाई धेरैले आधुनिक कालका श्रवण कुमारको उपाधि दिएका छन् ।

भाइरल तस्बिरमा देखिएका युवक २४ वर्षीय तावी हुन् । उनी आफ्नो परिवारका साथमा ब्राजिलको अमेजनमा बस्दै आएका छन् । उनले आफ्ना ६७ वर्षीय अशक्त पितालाई खोप लगाउन पिठ्युँमा बोकेर ६ घण्टा पैदल यात्रा गरेका थिए । खोप लगाएपछि पनि तावीले ६ घण्टा पितालाई पिठ्युँमा बोकेर घर फर्किएका थिए ।

तस्बिर जनवरी १ मा डा. एरिक जेनिंग्स सिमोसले खिचेका थिए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : ०४ बजे

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक

इनिशालाई न्याय माग्दै सडकमा उत्रिए विद्यार्थी

काठमाडौं– इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा

अफगानिस्तानको आरोप : पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

एजेन्सी– अफगानिस्तानको तालिवान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल

क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै

जेन-जी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई