भारत-चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध बनाउनुपर्छ : बाबुराम भट्टराई « Khabarhub

भारत-चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध बनाउनुपर्छ : बाबुराम भट्टराई


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भारत, चीन, अमेरिकालगायत आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा बिहीबार पूर्वप्रधानमन्त्री भट्टराईले मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए दुर्घटनामा हुन सक्ने बताएका हुन् ।

नेपालको छरछिमेकीको भूराजनीति बलियो बनेको उनले दाबी गरेका छन् । भारत-चीन र अमेरिकाका सम्बन्धनले हाम्रो आन्तरिक सम्बन्धलाई पनि प्रभावित पार्ने अवस्था बनेको बताउँदै उनले राष्ट्रिय मुद्दामा दलहरूबिच सहमति हुनै पर्ने बताए ।

युक्रेनको घटना हाम्रा लागि ठूलो पाठ हो । मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्छौँ,’ उनले भनेका छन्।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १० : ३३ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता