साफ यू–२० : भारतविरुद्ध नेपाल एक गोलले पछाडी « Khabarhub

साफ यू–२० : भारतविरुद्ध नेपाल एक गोलले पछाडी


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भुवनेश्वर । साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपाल र साविक विजेता भारतको खेल अहिले जारी छ । खेलका पहिलो हाफ सकिँदा नेपाल १–० ले पछि परेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी खेलको ३१ औं मिनेटमा टाइसन सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् । आजको खेल जिते नेपाल शिर्ष स्थानमा उक्लने छ ।

 

 

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ८ : ०५ बजे

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र