प्रचण्डसँग कानुनमन्त्री कोइरालाको भेट « Khabarhub

प्रचण्डसँग कानुनमन्त्री कोइरालाको भेट


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कानुनमन्त्री गोविन्दप्रसाद कोइराला शर्माले भेटवार्ता गरेका छन्।

आज बिहान खुमलटार पुगेका कोइरालासँग झण्डै एक घण्टा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

संसदमा दर्ता भएको सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकका बारेमा छलफल गर्न मन्त्री कोइराला खुलमटार पुगेका हुन् ।

विधेयक पीडितहरुको पक्षमा नभएको भन्दै विरोध भइरहेका बेला मन्त्री कोइराला र अध्यक्ष प्रचण्डबीच भेट भएको हो।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ११ : ५९ बजे

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित