रसफोर्डको गोलमा युनाइटेडको जित « Khabarhub

रसफोर्डको गोलमा युनाइटेडको जित


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मार्कोस रसफोर्डको निर्णायक गोलमा म्यानचेस्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाईटेडलाई १-० अन्तरले पराजित गरेको छ।

आइतबार राति रसफोर्डले खेलको ३८औं मिनेटमा गरेको गोल निर्णायक बन्दा म्यानचेस्टरले महत्वपूर्ण तीन अंक हासिल गरेको हो।

जितसँगै युनाईटेड १२ खेलबाट २३ अंक जोड्दै पाँचौस्थानमा उक्लिएको छ। वेस्ट ह्याम १३ खेलबाट १४ अंक सहित १३औं स्थानमा छ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : ०७ बजे

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा