कञ्चनपुरमा हतियारसहित भारतीय लुटेरा पक्राउ | Khabarhub Khabarhub

कञ्चनपुरमा हतियारसहित भारतीय लुटेरा पक्राउ


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- कञ्चनपुरको बेलौरीमा तीन भारतीय लुटेरा पक्राउ परेका छन् । बेलौरी नगरपालिका-१ स्थित वैशाखाबाट हतियासहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताए ।

 पक्राउ परेकाहरुबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ । ‘शुक्रबार राति पेस्तोल र त्यसमा लाग्ने केही गोलीसहित भारतीय लुटेरा पक्राउ परेका छन्’, उनले भने, ‘ती भारतीय नागरिक लुटपाटको उद्देश्यले आएको खुलेको छ ।’ 

पाँच जनाको समूहमा आएका भारतीय लुटेरामध्ये दुई फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो केही समययता सीमावर्ती क्षेत्रमा लुटपाटका घटना हुने गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १ : ५२ बजे

अहिलेको व्यवस्थाभित्रै रहेर नागरिकको अवस्था परिवर्तन गर्छौ : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्थाभित्र

इन्टरपोलको ‘भिडियो’ प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

काठमाडौं- अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलद्वारा आयोजित इन्टरपोल १०० ग्लोबल भिडियो

ललितपुर र पोखरा रोकिए गोलरहित बराबरीमा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनएसएल)मा ललितपुर सिटी एफसी र

राष्ट्र बैंकले जारी गर्‍यो नयाँ निर्देशन (नयाँ निर्देशन सहित)

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि नयाँ

बझाङमा गयो भूकम्प

काठमाडौं – बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १