प्रि-ओपन सेसनमा नेप्से ८.१७ अंकले उकालो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से ८.१७ अंकले उकालो


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ८.१७ अंकले उकालो लागेको छ। यससँगै सूचक २०३७.२० विन्दुमा पुगेको छ।

२४ कम्पनीको कूल २ हजार २३८ कित्ता सेयर खरिदबिक्री हुँदा र ११ लाख ७५ हजार ६२२ रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २१ कम्पनीको परिसूचक उकालो लागेको छ भने जम्मा २ को मूल्य घटेको र एक कम्पनी स्थिर छ।

१३ उपसूचकहरूमध्ये ८ कम्पनीमा वृद्धि भएको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ११ : १५ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड