माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्‍यो « Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्‍यो


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सारिएको छ।

आज बिहानका लागि बोलाइएको बैठकको तयारी पुरा नभएकाले भोलिका लागि सारिएको महासचिव देव गुरुङले जानकारी दिएका छन्।

स्थायी कमिटीको बैठकको तयारी नपुगेको र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताको कारण बैठक सारिएको हो।

यस्तै आज बस्ने भनिएको पदाधिकारी बैठक पनि नबस्ने भएको छ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ९ : ४३ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म