युक्रेनले यसै हप्ता ईयूसँग शिखर सम्मेलन गर्ने « Khabarhub

युक्रेनले यसै हप्ता ईयूसँग शिखर सम्मेलन गर्ने


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनले यसै हप्ता राजधानी किभमा युरोपेली युनियन ईयूसँग शिखर सम्मेलन गर्ने घोषणा गरेको छ । यो सम्मेलनले युद्धबाट युक्रेनलाइ ईयू सदस्यताको नजिक ल्याउने अपेक्षा गरिएको छ ।

रुसले आक्रमण गरेको करिब एक वर्षपछि युक्रेनले ईयूसँग शिखर वार्ता गर्न लागेको हो । राष्ट्रका नाममा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी शुक्रबार तय भएको शिखर सम्मेलनबाट ईयूबाट युक्रेनलाई उच्च ‘सहयोग र प्रगति’ प्रतिबिम्बित हुने आशा व्यक्त गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीसेना पठाएको केही महिनापछि युक्रेनले गत वर्ष जुन महिनामा ईयूमा उम्मेदवार राष्ट्रको हैसियत पाएको थियो । युरोपेली सङ्घको तर्फबाट शिखर सम्मेलनमा को–को सहभागी हुनेछन् भन्ने विवरण भने दिइएको छैन ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ६ : ३८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै