प्रतिनिधिसभा बैठक स्थगित, ५ चैतमा बस्ने « Khabarhub

प्रतिनिधिसभा बैठक स्थगित, ५ चैतमा बस्ने


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज बोलाइएको प्रतिनिधिसभाको बैठक सुचना टाँस गरी स्थगित गरिएको छ ।

सभामुख देवराज घिमिरेले आगामी बैठक चैत ५ गतेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।

‘मिति २०७९ फागुन १७गते बुधवारको दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक विशेष कारण उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ र उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले बैठक मिति २०७९ चैत ५ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नु भएको माननीय सदस्यहरूलाई जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ११ : ४६ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले