भारत मणिपुरको पर्यटन क्षेत्रमा अमेरिकाले ५० करोड डलर लगानी गर्ने « Khabarhub

भारत मणिपुरको पर्यटन क्षेत्रमा अमेरिकाले ५० करोड डलर लगानी गर्ने


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले भारतको मणिपुर राज्यको पर्यटन क्षेत्रमा ५० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले पर्यटन क्षेत्रमा ५० करोड डलर लगानी गर्न अमेरिका सहमत भएको जानकारी दिएका हुन् ।

राज्यको राजधानी इम्फालमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री सिंहले पर्यटन क्षेत्रमा ५० करोड डलर लगानी गर्नेबारे अमेरिकी कम्पनीले औपचारिक सहमति जनाएको जानकारी दिएका हुन् ।

यसबाहेक मुख्यमन्त्री सिंहले राज्यका नर्सलाई पठाउन पेरु र अर्जेन्टिनाका प्रतिनिधिहरुले आग्रह गरेको समेत जानकारी दिएको नर्थइस्ट नाउको अनलाइन संस्करणले जनाएको छ । उनले सम्झौताअनुसार हाल राज्यका धेरै नर्सहरु जापानमा समेत कार्यरत रहेको जानकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ८ : ०० बजे

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि