बिना राउतको अभिनय रहेको ‘आउरे बाउरे’ सार्वजनिक « Khabarhub

बिना राउतको अभिनय रहेको ‘आउरे बाउरे’ सार्वजनिक


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा नयाँ गीत ‘आउरे बाउरे’ सार्वजनिक भएको छ।

श्रीधर अधिकारी र कोपिला न्यौपानेको आवाज रहेको यो गीतमा शिवाजी क्षेत्री, स्मारिका ढकाल, गणेश भट्ट र बिना राउतको अभिनय रहेको छ।

गीतलाई श्रीधर अधिकारीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

हेर्नुस् भिडिओ 

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ८ : २७ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका