स्वीडेनमा चक्कु प्रहारबाट चार विद्यार्थी घाइते « Khabarhub

स्वीडेनमा चक्कु प्रहारबाट चार विद्यार्थी घाइते


१८ जेष्ठ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्वीडेनको एस्किलस्टुना सहरमा बिहीबार खेलकुद दिवसको समयमा भएको चक्कु आक्रमणमा चार बालबालिका घाइते भएका छन् ।
खाजाको समयमा झगडाको खबर आएपछि खेलकुद परिसरमा प्रहरी टोलीहरू पठाइएको थियो । एक प्रत्यक्षदर्शीले बताएअनुसार घटनामा लगभग २० व्यक्तिको दुई समूह रहेको र ती समूहका कम्तीमा दुई युवाहरूलाई चक्कुले चोट लागेको देखिएको थियो ।

प्रहरीले कम्तीमा एउटा हतियार प्रयोग भएको पुष्टि गरेको छ, तर घाइतेहरूको पहिचान र उनीहरूको चोटको प्रकृति खुलाएको छैन ।
राजधानी स्टकहोमबाट करिब ८८ किलोमिटर पश्चिममा रहेको एस्किलस्टुनामा रहेको विद्यालयका प्रधानाध्यापकले उनीहरू सबै कक्षा ९ का विद्यार्थी भएको र चारैजनालाई चक्कुले चोट लागेको दागेन्स न्याहेटर अखबारलाई बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  १० : ५६ बजे

इजरायलमा सरकार गठनका लागि नेतान्याहु–इसेनकोट वार्ता

जेरुसलेम- इजरायलमा गठबन्धन सरकार गठनको सम्भावना खोज्दै कार्यवाहक प्रधानमन्त्री बेन्जामिन

तीन शतक, करोडौँ पुरस्कार, एनपीएल तेस्रो संस्करणले नेपाली क्रिकेटलाई के दियो ?

तीन शतक, अन्तिम खेलमा छक्काको वर्षा, नयाँ खेलाडीको उदय र

तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्यास हुँदै

सङ्खुवासभा- तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय

नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग

काठमाडौँ- नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धका बारेमा पुन:परिभाषा गरिनुपर्नेमा जोड

पशु ढुवानीमा चरम लापरबाही : ७२ घण्टासम्म दानापानी नदिई कोचेर काठमाडौँ ल्याइँदै

काठमाडौँ – नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौँ ल्याइने