संसद बैठक एक साताका लागि स्थगित « Khabarhub

संसद बैठक एक साताका लागि स्थगित


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मंगलबार बोलाएको प्रतिनिधिसभाको बैठक सूचना निकालेर एक साताका लागि स्थगित गरिएको छ । 

प्रतिनिधिसभाको अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्‍ने छ।

उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सहमति नजुटेपछि सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो। 

यसबीचमा माओवादी केन्द्रीय समिति बैठक भएकाले ६ दिन लामो सदन स्थगित भएको हो। 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ३ : १९ बजे

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,