राजनीति

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

By खबरहब

August 01, 2023

काठमाडौं– मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको छ।

बैठकमा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति, लम्पीस्कीन नियन्त्रण र प्रभावित किसानहरूलाई राहतका विषयमा छलफल हुने बताइएको छ।