सधैँ घाटामा जाने आयल निगमसँग बोनस बाँड्ने पैसा कहाँबाट आयो ? : रास्वपा सभापति लामिछाने | Khabarhub Khabarhub

सधैँ घाटामा जाने आयल निगमसँग बोनस बाँड्ने पैसा कहाँबाट आयो ? : रास्वपा सभापति लामिछाने


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सधैँ घाटामा जाने आयल निगमले कर्मचारीलाई बोनस बाँड्ने गरेको भन्दै निगमप्रति प्रश्न उठाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले घाटामा जाने निगमले कर्मचारीलाई बोनस बाँड्ने गरेको टिप्पणी गर्दै प्रश्न उठाएका हुन् ।

उनले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य वृद्धि भएका बेला बढाउने तर मूल्य घटेका बेला पेट्रोलियम पदार्थको भाउ नघटाउने गरेको भन्दै आपत्ति जनाए ।

बैठकमा उनले संविधान दिवसका अवसरमा अपराधीलाई उन्मुक्ति दिएको भन्दै आपत्तिसमेत जनाए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  २ : ३९ बजे

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने