दोलखामा थप ४ किलो सुन फेला | Khabarhub Khabarhub

दोलखामा थप ४ किलो सुन फेला


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

चरिकोट- दोलखामा थप ४ किलो सुन फेला परेको छ । दोलखाको बिगु गाउँपालिका १ लामाबगरमा प्रहरीले ४ किलो सुन बरामद गरेको हो ।

केही दिनअघि सोही क्षेत्रबाट ७ किलो सुन बरामद भएको थियो । अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन फेला परेको प्रहरीले जनाएको छ ।

चीनसँगको फलेक नाकाबाट उक्त सुन नेपाल भित्रिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ५ : ४९ बजे

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट

फणिराज पाठकले भने : पूर्वराजालाई नजरबन्द गरिएको समाचार झुठो हो

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट डा. विश्व