स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ « Khabarhub

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्रोत नखुलेको १० लाख रुपैयाँसहित काठमाडौं महानगरपालिका–२७ ज्याठाबाट एक जना भारतीय पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ४० वर्षीय रुपेश कुमार गुप्ता रहेका जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ। प्रहरीले स्कुटर जाँच गर्ने क्रममा डिक्कीभित्र लुकाएर राखेको झोलामा १० लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।

स्कुटर चालक गुप्तालाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ११ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी