प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य गिरावट | Khabarhub Khabarhub

प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य गिरावट


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको  छ। आजको सेसनमा नेप्से ०.२१ अंकले घटेर १८६४.१८ बिन्दुमा झर्‍याे । 

सेसन अवधिमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रह्यो । सो अवधिमा चार स्टकको ४० कित्ता सेयर किनबेच भयो । जसमा एक स्टकको मूल्य बढ्दा तीनवटाको घटेको थियो ।

उक्त किनबेचबाट २५ हजार ६१४ रुपैयाँ बराबरको कारोबार भयो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ११ : ३५ बजे

शुक्लाफाँटामा १० शय्याको नगर अस्पताल अन्तिम चरणमा

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण

इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने

एजेन्सी– इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता

टीआरसी छनोट प्रक्रिया खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं– टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न

कम्युनिष्ट आन्दोलन निष्ठातर्फ अघि बढाउन चुनौति : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई

महिलाले पनि बलात्कार गर्न सक्छन् : कानून मन्त्रालय

काठमाडौं– समाजमा पुरानो उखानै छ– नेपालको कानून दैव जानुन् !