श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ | Khabarhub Khabarhub

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु श्रीमतीको हत्या आरोपमा मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमार पक्राउ परेका छन् । 

श्रीमती सन्ध्या चमारको हत्या आरोपमा उनी पक्राउ परेका हुन् । 

विनयकुमारले मालाले घाँटी कसेर सन्ध्याको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ६ : ३५ बजे

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा

सत्तापक्षको अडान : गृहमन्त्रीको राजीनामा नमाग्ने सर्तमा छानबिन समिति बन्छ

काठमाडौं– संसदीय छानबिन समिति बनाएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको

सन्दीपले सफाइ पाउँदा स्वागतसँगै सुनियो विरोधको चर्को स्वर, कसले के भने ?

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा बुधबार

राष्ट्रियसभा बैठक सर्‍यो

काठमाडौं– राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ