राष्ट्रिय मानव अधिकार आयोगको स्तर घटुवा नहुने « Khabarhub

राष्ट्रिय मानव अधिकार आयोगको स्तर घटुवा नहुने


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगको स्तर घटुवा नहुने भएको छ । मानव अधिकार आयोगको विश्वव्यापी गठबन्धनले राष्ट्रिय मानव अधिकार आयोगलाई ‘ए’ ग्रेडमै राख्ने भएको हो ।

यसअघि तह घटुवाको चेतावनी पाएको राष्ट्रिय मानव अधिकार आयोगलाई ग्लोबल अलायन्स फर नेसनल ह्युमन राइट्स इन्स्टिट्युसन (गान्ह्री) ले सर्तसहित ‘ए’ ग्रेडमै राखेको हो ।

गान्ह्रीको स्तर निर्धारण उपसमितिले मानव अधिकार आयोग ऐन पेरिस सिद्धान्तबमोजिम रहेको भन्दै आयोगको ग्रेड घटुवा नगरेको हो ।

२०७७ पुसमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत आयोगका पदाधिकारी नियुक्त गरेपछि गान्ह्रीले आयोगको तह घटुवा गरी ‘बी’ मा झार्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ६ : ५७ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो