सर्बिया पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

सर्बिया पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेश पठाइदिने प्रलोभन दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिकाका दिपेश बास्कोटा रहेका छन् । उनले वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभन दिएर ३ जनाबाट १७ लाख १७ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

उनलाई उनलाई ईलाका प्रहरी कार्यालय सिमरासँग समन्वय गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनले
तीन जनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भनी प्रतिव्यक्ति ८ लाख रुपैयाँका दरले रकम मागेका थिए ।

तर, १७ लाख १७ हजार रुपैयाँ प्राप्त गरेपछि भने उनी फरार भएका थिए । उनले मासिक १ लाख रुपैयाँ तलब हुने भन्दै लोभ्याएर रकम ठगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ७ : ४२ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने