रुसले ‘ओशन–२०२४’ रणनीतिक सैन्य अभ्यास गर्ने « Khabarhub

रुसले ‘ओशन–२०२४’ रणनीतिक सैन्य अभ्यास गर्ने


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसले अर्को वर्ष ‘ओशन–२०२४’ नामाक सैन्य रणनीतिक कमाण्ड र स्टाफ अभ्यास गर्ने भएको छ । रुसी रक्षामन्त्री सर्गेई शोइगुले शुक्रबार रक्षा मन्त्रालयको बोर्डको बैठकमा सो बारे जनाकारी गराएका हुन्।

‘ती अभ्यासहरूमध्ये करिब २० वटा विदेशी राज्यका एकाइहरू सामेल हुनेछन । त्यसैगरी चारवटा अभ्यास सामूहिक सुरक्षा सन्धि सङ्गठन र साङ्घाई सहयोग सङ्गठनको ढाँचाभित्र हुनेछन्’ उनले भने ।

रक्षामन्त्रीका अनुसार यो अभ्यास ‘ओशन–२०२४’ रणनीतिक कमाण्ड र स्टाफ अभ्यासको साथ आयोजना हुनेछ जसमा रुसी सशस्त्र बलका सबै शाखाहरू समावेश हुनेछन् ।

सोइगुले लडाई प्रशिक्षण योजनाको कार्यान्वयनले ूराष्ट्रिय हितको रक्षा गर्ने र सैन्य र राजनीतिक परिस्थितिमा भएको परिवर्तनको लागि समयमै प्रतिक्रिया दिने उद्देश्यका साथ कार्य गर्नेछ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १० : ०३ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने