रास्वपामा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई « Khabarhub

रास्वपामा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू विदेश भ्रमणमा जाने भएपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिएका छन् ।

लामिछाने शनिबार कतार, मलेसिया तथा बेलायतको भ्रमणका लागि प्रस्थान गर्ने छन् । डिसेम्बर पहिलो साता मलेसिया र कतारको कार्यक्रममा सहभागी हुने लामिछाने त्यहींबाट सिधै बेलायत पुग्ने बताइएको छ । भ्रमणका क्रममा उनले केही राजनीतिक भेटवार्ता गर्नेछन्। त्यस बाहेक उनले कतार, मलेसिया र बेलायतवासी नेपालीहरुसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

लामिछाने मंसिर २९ गते स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १० : ५८ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको