इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई ‘रेड कार्पेट’  « Khabarhub

इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई ‘रेड कार्पेट’ 


१९ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अहिले इन्दौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ।

नयाँ दिल्लीबाट विशेष विमानमार्फत प्रधानमन्त्री इन्दौर प्रस्थान गरिसकेका छन्। इन्दौरमा उनको स्वागतका लागि रेड कार्पेट बिछ्याइएको छ।

महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान गरेका हुन्। सो क्रममा मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  १२ : ०६ बजे

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जनता र पार्टीलाई जोड्नका