‘ठूला व्यापारीलाई अर्बौँको ऋण दिने, गरिबलाई एक लाख ऋण दिन धितो चाहिने ?’ « Khabarhub

‘ठूला व्यापारीलाई अर्बौँको ऋण दिने, गरिबलाई एक लाख ऋण दिन धितो चाहिने ?’


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसद अमरेशकुमार सिंहले बैङ्कहरू व्यापारी केन्द्रित भएको बताएका छन् ।

प्रतिनिधिसभामा बोल्दै उनले ठूला व्यापारीहरूले अर्बौँको ऋण पाए पनि गरिबले एक लाखसम्म नपाउने बताएका हुन्  ।

एकै ठाउँको ठूला व्यापारीले अर्बौँमा ऋण लिने र त्यही गाउँको गरिबलाई एक लाख ऋण दिन बिना धितो ऋण नदिने उनले बताए ।

उनले गरिब जनतालाई पनि ऋण उपलब्ध गराउनुपर्ने बताए ।

बैङ्कको यही कारण उनीहरू मिटरब्याजमा ऋण लिन बाध्य हुने गरेको बताउँदै यसका लागि बैङ्कले गाउँ-गाउँमा ऋण दिने व्यवस्था गराउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  १ : ४३ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा