फिफा महिला विश्वकपमा आज चार खेल हुने « Khabarhub

फिफा महिला विश्वकपमा आज चार खेल हुने


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबल २०२३ मा आज चार खेल हुँदैछन् ।

आज समूह ‘डी’ मा रहेका अर्जेन्टिना र स्वीडेन तथा दक्षिण अफ्रिका र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । यी दुवै खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछन् ।

यस्तै, समूह ‘एफ’ अन्तर्गत अपराह्न पौने चार पानमा र फ्रान्स तथा जमैका र ब्राजिल खेल्ने छन् ।

यसअघि हिजो भएको खेलमा इंग्ल्याण्ड, डेनमार्क, अमेरिका र नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश गरेका छन् ।

३२ राष्ट्र सहभागी महिला विश्वकप फुटबलमा आठ वटा समूहबाट दुई दुई वटाका दरले १६ देश नकआउट चरणमा पुग्नेछन् ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ७ : २१ बजे

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी

भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलामा जाने र त्यहाँबाट

रौनित साह एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा मधेसी युवा क्लस्टरबाट